तस्वीरमा हेर्नुस् बाढीले विक्षिप्त बेथानचोक
- अशोज १६, २०८१
- 0
गत हप्ताको अविरल वर्षापछि आएको बाढीले काभ्रेको बेथानचोक गाउँपालिकाका खोला किनारका बस्तीहरु बगरमा परिणत भएका छन् ।
गाउँपालिकाको पाँडीखर्क भन्ने गाउँका स्थानीय पूर्ण रुपमा विस्तापित भएका छन् । भौतिक संरचनाहरु बाढीले बगाएपछि उनीहरु राहत र उद्धारको पखाईमा छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]


























