सुर्खेत उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

news-details

आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ ।

सुर्खेतका लागि बिहान ७:४५ मा उडेको विमानमा प्राविधिक समस्याको आएपछि ७:५४ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएको श्री एयरलाइनसका एक कर्मचारीले जानकारी दिएका छन् ।

विमानमा रहेका ५३ जना यात्रुहरुलाई भने अर्को विमानबाट सुर्खेत पठाइएको छ । विमामा आएको समस्या बारे भने विस्तृत जानकारी आउन बाकी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया