पाटनको कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

news-details

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया