मुस्ताङको थासाङ गाउँमा हिमपहिरोले बोक्सि खोला थुनियो, ९ घर परिवारलाई सुरक्षित स्थलमा सारियो

news-details

मुस्ताङमा हिमपहिरो आएर खोला थुनिएको छ ।

थासाङ गाउँपालिका-२ स्थित कोबाङमा हिमपहिरो आएर बोक्सि खोला थुनिएको हो ।

नदी रोकिएको ठाउँभन्दा तल रहेका ९ घर परिवारलाई त्यहाँबाट सुरक्षित स्थलमा सारिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया