टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

news-details

सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो।

शर्तसहित टिकटक खोल्न दिने मन्त्रिपरिषदको निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकार प्रवक्ता पृथ्बीसुब्बा गुरूङले जानकारी दिए।

गत वर्ष कात्तिकदेखि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया