विधायन व्यवस्थापन समितिको बैठक बस्दै
- साउन २८, २०८१
- 0
संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बस्नेछ ।
बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची छ ।
सम्बन्धित शीर्षकहरु










