सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग सचिवहरूको ब्रिफिङ सुरु

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ सिंहदरबारमा सुरु भएको छ ।

बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सबै सचिवहरु सहभागी छन ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकारका विभिन्न मन्त्रालयहरूको कार्यप्रगति र योजनाहरूबारे जानकारी लिने र आवश्यक निर्देशन दिने बताइएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया