सौर्य एयरलाइन्स दुर्घटना : पाइलटबाहेक जहाजमा सवार १८ जनाकै मृत्यु (सूचीसहित)
- साउन ९, २०८१
- 0
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी जहाजमा सवार १८ जनाकै निधन भएको छ ।
जहाजमा पाइलट सहित १९ जना सवार थिए जसमध्ये १८ जनाको निधन भएको हो ।
पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरि केएमसी अस्पताल पुर्याइएको छ ।
त्रिभवुन विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो ।

सम्बन्धित शीर्षकहरु










