लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त

news-details

लुम्बिनी प्रदेश सभा सदस्य एवं नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई प्रदेश मुख्यमन्त्रीमा नियुक्ति गरिएको छ ।

सोमबार प्रदेश प्रमुख अमिक शेरचन्दले ५६ सांसदको समर्थनसहित उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

आचार्यले नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित दाबी पेश गरेका हुन् । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया