संघीय संसदका दुवै सदनको बैठक बस्दै

news-details

संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ ।

संसद् सचिवालयकाअनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक सवा ३ बजेका लागि बोलाइएको छ ।

सचिवालयले दुवै सदनको बैठक बोलाएपनि सम्भावित कार्यसूची भने सार्वजनिक गरेको छैन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया