संघीय संसदका दुवै सदनको बैठक भोलिका लागि सारियो

news-details

नयाँ सरकार बनिनसकेकाले आजका लागि तोकिएका संघीय संसदको बैठक सारिएको छ । नयाँ सरकार गठन आज मात्रै हुने भएकाले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक भोलिलाई सारिएको हो।

आज दिउँसो ३ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक विशेष कारणले भोलि दिउँसो १ बजे र आजै दिउँसो सवा १ बजे बस्नेगरी निर्धारण भएको राष्ट्रियसभाको बैठक भोलि बिहान साढे ११ बजे बस्नेगरी तय गरिएको सङ्घीय संसद् सचिवालयले सूचनामार्फत जानकारी गराएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया