एमाले महासेठको नेतृत्वमा सरकारमा जाने, यी हुन् एमालेबाट मन्त्री बन्नेहरूको नामावली

news-details

नेकपा (एमाले) ले सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको छ ।

जसअनुसार एमाले सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने भएको हो । महासेठ उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री बन्ने भएका छन ।

यस्तै, पदम गिरी, दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री बन्ने भएका छन ।

पदम गिरीले यसअघि नै विना विभागीय मन्त्रीको शपथ लिइसकेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया