रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम, गृहमा लामिछाने र श्रम मन्त्रालयमा अर्याल

news-details

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने ४ जनाको नाम टुंगो लगाएको छ ।

रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रम मन्त्रालयमा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुद मन्त्रालयमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया