विपक्षी सांसदहरुको विरोधपछि संसद बैठक स्थगित

news-details

विपक्षी सांसदहरुले संसद अवरुद्ध गरेका छन् । नेकपा एमाले र राप्रपाका सांसदहरुले सदन अवरुद्ध गरेका हुन् ।

विपक्षी सांसदको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया