सिंगारियो अयोध्यास्थित लक्ष्मणघाट (फोटोफिचर)
- माघ ७, २०८०
- 0
भारतको अध्योध्यामा निर्मित राम मन्दिरमा सोमबार प्राणप्रतिष्ठा गर्ने कार्यक्रम छ ।
राम मन्दिरमा प्राण प्रतिष्ठाकोे अन्तिम तयारी चलिरहेका बेला अयोध्यास्थित लक्ष्मणघाट क्षेत्र पनि सिंगारिएको छ ।
श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले बनाएको मन्दिरमा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राणप्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]
















