जसपाको केन्द्रीय समितिको बैठक बस्दै, महाधिवेशन प्रस्तावमाथि निर्णय हुने
- पुस २७, २०८०
- 0
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा बस्नेछ ।
राजनीतिक समितिको बैठक पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गते धनुषामा गर्ने प्रस्तावबारे आजको केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ ।
त्यस्तै, राजनीतिक तथा सांगठनिक प्रतिवेदनउपर निर्णय हुनुका साथै राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि निर्णय हुने बताइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







