जसपाको राजनीतिक समितिको बैठक बुधबार बस्ने
- पुस २४, २०८०
- 0
जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ ।
बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा बुधबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार बैठक बुधबार र बिहीबार चल्नेछ ।
बैठकमा पार्टीको राजनीतिक एवम् संगठनात्मक प्रतिवेदन प्रस्तुत हुने र त्यही प्रतिवेदनमाथि छलफल हुने उनले बताए ।
त्यस्तै, पार्टीको आगामी महाधिवेशन र यसबीचमा भएका पार्टीका गतिविधिहरूको प्रगति विवरण समीक्षा हुनेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







