एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै
- पुस २०, २०८०
- 0
नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक आज बस्दैछ ।
दिउँसो १ बजे बस्ने गरि बोलाइएको बैठक पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव जीवनराम श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार, आजको बैठमा आसन्न राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार कसलाई बनाउने बारे छलफल हुनेछ ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी मनोनयनको समय रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







