केन्द्रिय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न काँग्रेसले आज पत्रकार सम्मेलन गर्दै
- पुस १५, २०८०
- 0
सत्तारुढ दल नेपाली काँग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ । पौष १२ गतेदेखि बसेको केन्द्रिय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्न काँग्रेसले आइतबार पत्रकार सम्मेलन गर्न लागेको हो ।
पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टीको केन्द्रिय कार्यालय सानेपामा बस्ने जनाइएको छ । काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक शनिवार साँझ सकिएको थियो ।
बैठकले राष्ट्रिय सभा सदस्य उम्मेदवारको मापदण्ड तोक्ने, भूकम्प प्रभावितहरुको वासस्थान बनाउँदै जाने, सुशासनमा सरकारलाई दबाब सिर्जना गर्ने लगायतका निर्णयहरु गरेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







