गभर्नरविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

news-details

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश सुष्मलता माथेमाको इजलासले कारण देखाउ आदेश जारी गरेको हो । यस्तै, अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउन आदेशसमेत गरेको छ ।

गभर्नर अधिकारीको शैक्षिक योग्यता नरहेकाले उनको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया