चिवाभन्ज्याङमा राष्ट्रिय झन्डा फहर्‍याउँदै सकियो एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’

news-details

बैतडीको झुलाघाटबाट सुरू भएको नेकपा (एमाले) को मध्यपहाडी लोकमार्ग समृद्विका लागि संकल्प अभियान आज पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै अभियानको समापन गरेका हुन् ।

ओली आज बिहान सदरमुकाम फिदिमबाट हेलिकप्टरमार्फत नेपाल– भारत सीमा क्षेत्रमा रहेको चिवाभञ्ज्याङ पुगेका थिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया