कोप-२८ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यूएई प्रस्थान गरेका छन् । प्रधानमन्त्री कोप २८ सम्मेलनमा सहभागी हुन यूएई प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीको टोलीलाई बिदाइ गर्न कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरे, मन्त्रीहरू लगायत विमानस्थल पुगेका थिए ।

कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्ने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया