पोखराको लेकसाइड चौबिसै घण्टा खोल्न दिन उच्च अदालतको आदेश
- कार्तिक २२, २०८०
- 0
पर्यटकीय शहर पोखरास्थित लेक साइड चौबिसै घण्टा खुला रहने भएको छ ।
उच्च अदालत पोखराले व्यवसायीको पक्षमा फैसला सुनाउँदै चौबिसै घण्टा खुला राख्न दिन आदेश दिएको हो ।
यसअघि प्रहरीले लेक साइडमा पनि समय निर्धारण गरेपछि व्यवसायी अदालत पुगेका थिए । व्यवसायी देवीकुमारी बरालले जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाएर रिट हालेकी थिइन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







