राष्ट्रपतिको पौडेलको युरोप भ्रमण स्थगित

news-details

राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ।

जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण उनको भ्रमण स्थगित भएको हो । भूकम्प जानु केही दिनअघि राष्ट्रपतिको युरोप भ्रमण तालिका सार्वजनिक भएको थियो ।

तर भूकम्पपछि राष्ट्रपति युरोप भ्रमणमा जानु नहुने भन्दै आवाज उठेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया