पहाडी भू-भागमा आज सामान्य वर्षा
- कार्तिक १९, २०८०
- 0
देशका पहाडी भूभागका एक दुई स्थानमा आइतबार हल्का वर्षाको सम्भावना छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा हल्का बदली भए पनि वर्षाकोे सम्भवना नरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार केही दिन उक्त स्थानमा मौसम सामान्यतया सफा नै रहनेछ।
यता उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







