प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिवबीच भेटवार्ता
- कार्तिक १२, २०८०
- 0
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।
आइतबार प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेसलाई प्रधानमन्त्रीले सिंहदरबारमा स्वागत गरेका थिए ।
गुटेरेसले राष्ट्रपतिलगायत उच्चस्तरीय राजनीतिक नेताहरुसँग आजै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनको कार्तिक १४ गते मंगलबार दिउँसो ४ बजे संघीय संसदको दुवै सदनको सम्यूक्त बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







