एमाले अध्यक्ष ओली दशैँ मनाउन झापा जाँदै
- कार्तिक ३, २०८०
- 0
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशैँ मनाउन गृह जिल्ला झापा जाने भएका छन् ।
शुक्रबार समाजीक सञ्जाल मार्फत उनले आफू सबैसँग भेटघाट र भलाकुसारी गर्न झापा जान लागेको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘दशैँ आयो । सबै आआफ्नो घरगाउँ जाँदै हुनुहुन्छ । आज म पनि आफ्नो घरगाउँ झापा जाँदै छु । सबैसँग भेटघाट र भलाकुसारी हुने छ ।’
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







