राष्ट्रिय सभा बैठक स्थगित
- अशोज ३०, २०८०
- 0
संघीय संसद अन्र्तगत राष्ट्रिय सभाको आजको लागि बोलाईएको बैठक स्थगित भएको छ ।
मंगलबार १ :०१ बजे डाकिएको बैठक विशेष कारणबस अर्को सूचना नआउँदासम्म स्थगित भएको संसद सचिवालयले जनाएको छ ।
यता प्रतिनिभि सभा अन्र्तगतको गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ । समितिको बैठक सिंहदरबारमा बिहान साँढे १० बजेका लागि बोलाईएको छ । बैठकमा समितिको आन्तरिक र विविध पक्षमा छलफल गरिने सचिवालयले जनाएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







