नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
- अशोज २३, २०८०
- 0
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो संसद भवन नयाँबानेश्वरमा बस्ने भएको छ ।
बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने जानकारी दिइएको छ।
सम्बन्धित शीर्षकहरु










