व्यवसायी दुर्गा प्रसाईँलाई कालो मोसो दलियो

news-details

व्यवसायी दुर्गा प्रसाईँलाई कालोमोसो दलिएको छ ।

सोमबार कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाहरुले कालो मोसो दलेका हुन् ।

प्रसाईँ केही समययता बैंक, लघुवित्त र सहकारीको चर्को व्याज नियन्त्रण, ऋण मिनाहालगायतको माग राखेर अभियानमा छन् । संघीयता खारेजी, हिन्दू राष्ट्र कायम, राजतन्त्र पुनर्वहाली पनि उनको एजेण्डा छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया