आजको मौसम : यी प्रदेशमा वर्षाको संभावना
- अशोज २०, २०८०
- 0
नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको हुदाँ कोशी, बागमती र गण्डकी सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भने हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशमासामान्य बदली रही बाँकी प्रदेशमा सामान्यतया मौसम सफा रहनेछ भने कोशी, बागमती र गण्डकीलगायत बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।
राती पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







