प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

news-details

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

शुक्रबार बानेश्वरस्थित संसद् भवनमा बिहान ११ः०० बजे बस्ने भएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले “विद्यालय शिक्षा विधेयक, २०५० माथि विचार गरियोस भनी प्रस्ताव पेश गर्ने कार्यसुचि रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया