चिकित्सकमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न समितिको निर्देशन
- अशोज १२, २०८०
- 0
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।
चिकित्सकमाथि हुने गरेको दुर्व्यवहारको सम्बन्धमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित संघ संस्थाहरुसँगको छलफलमा उनले, समितिले चिकित्सकहरुमाथि हुने गरेको दुर्व्यवहारको सम्बन्धमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित संघ संस्थाहरुसँगको छलफलपछि दोषिलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
चिकित्सकमाथि दुर्वव्यवहार गर्नेलाई कारबाही गर्न र सुरक्षित वातावरण तयार पार्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने, र स्वास्थ्य क्षेत्रका समस्याबारे अध्ययन गर्न उप समिति गठन गर्ने तथा कार्यदल गठन गर्ने समिति सभापति भानु भक्त जोशीले जानकारी दिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







