एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा थपिए २१ जना
- भदौ २८, २०८०
- 0
नेकपा एकीकृत समाजवादीले २१ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । भाद्र ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयको अपानी जारी गर्दै नेकपा एसले केन्द्रीय सदस्य थप गरेको जानकारी गराएको हो ।
नेकपा एसका अध्यक्ष माधव नेपालले जारी गरेको अपानीमा थजिएका सदस्यहरुमा अजबहादुर मल्ल – बाजुरा, ओमचरण अमात्य–भक्ततपुर, गौतम राई काठमाडौं, गोविन्द चेपाङ –मकवानपुर, चन्द्रा श्रेष्ठ –झापा, चिरञ्जीवी भट्टराई –सुनसरी, जयप्रकाश यादव – बारा, दिपक केसी – काठमाडौं, धनबहादुर कार्की –दोलखा, धर्म शाही – मुगु, नन्द बञ्जाडे –काठमाडौं, बरुनाथ योगी – दैलेख, बैकुण्ठ भुसाल – पर्बत, भक्तिमान सुब्बा– पाँचथर, मिना लामा –मकवानपुर, रामप्रसाद ढुंगाना काठमाडौं– लंक हमाल – कपिलवस्तु शालिकराम भट्टराई –नवलपरासी पूर्व, शिवकुमारी खनाल– काठमाडौं, शैलेन्द्र उपाध्याय – रूपन्देही र सुदेश पराजुली, काठमाडौं रहेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







