सुन तस्करीमा जोडिएका कृष्णबहादुर महराका छोरा सिआइबीको नियन्त्रणमा
- भदौ १३, २०८०
- 0
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई सीआईबीले नियन्त्रणमा लिएको छ । इलेक्ट्रिक चुरोट भेपमा सुन तस्करी प्रकरणमा मुछिएका महरालाई सीआईबीले नियन्त्रणमा लिएको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने ‘ उहाँ हाम्रो नियन्त्रणमा हुनु हुन्छ । ’
कहाँबाट नियन्त्रणमा लिइएको ? भन्ने प्रश्नमा उनले भने यती हो ‘उहाँ हाम्रो नियन्त्रणमा हुनु उनले अनुसन्धान भइरहेको छ । ’
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







