बुवा गुमाएको दुइदिनमै काममा फर्किए मन्त्री किराँती
- रोजगारमञ्च
- भदौ ८, २०८०
- 0
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती बुवा गुमाएको दुइदिनमै काममा फर्किएका छन् ।
शुक्रबार समाजिक संञ्जाल मार्फत उनले मर्ने त मरेर गैइजानु भयो बाँकी जीवन बाँच्नेको निम्ति हो भन्दै काममा फर्केको जानकारी दिएका हुन् ।
‘मर्ने त मरेर गैइजानु भयो । बाँकी जीवन बाँच्नेको निम्ति हो भनेर म काममा आजैदेखि फँर्के । हाम्रो बुबाको उपचारमा दिन रात खट्नु हुने स्वास्थ्यकर्मीहरु, देश विदेशमा रहेर पनि बुवाको स्वास्थ्यलाभको कामना गर्नुहुने हाम्रो स्टमित्रहरु र भदौरे झरीमा रुझिभिजी आउनु भएका सम्पूर्ण मलामीजनहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







