माओवादी केन्द्रले पनि केन्द्रीय कार्य समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने
- साउन १५, २०८०
- 0
नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय समिति बैठकलाई १७ गतेदेखि बस्ने सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण ( लाइभ ) गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले बैठकलाई पूर्णरुपमा लाइभ गर्ने निर्णय गरेको हो ।
यसअघि नेपाली कांग्रेसले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गरेको थियो ।
केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नका लागि बालुवाटारमा आज पदाधिकारी बैठक बसेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







