एकीकृत समाजवादी केन्द्रीय कमिटी भदौमा
- साउन १५, २०८०
- 0
सत्तारुढ नेकपा एकीकृत समाजवादी (नेकपा एस)को केन्द्रीय कमिटी बैठक भदौंमा बस्ने भएको छ । साउन २१ गतेका लागि बोलाइएको बैठक स्थगित गर्दै नेकपा एले केन्द्रीय कमिटी बैठक भदौंको भदौ ५ देखि ७ गते बस्ने भएको हो ।
ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा बस्ने छ । त्यसअघि साउन १९ गते पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा सचिवालय, साउन २० र २१ गते स्थायी कमिटी र भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बोलाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







