प्रधानमन्त्री र कतारका राजदूतबीच भेटवार्ता

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान कतारका राजदूत युसुफ बिन मोहम्मदले बिदाइ भेट गरेका हुन् । त्यसक्रममा नेपाल र कतारबीचको दीर्घकालीन हित तथा सम्बन्धका बारेमा छलफल भएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया