श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै
- साउन २, २०८०
- 0
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आजका लागि बोलाइएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको छैठौं बैठक सिंहदरबारमा मंगलबार बिहान ११ बजेको लागि बोलाइएको हो ।
बैठकमा समितिले नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले पठाएको निवेदनको सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची तय भएको छ । सो विषय बाहेक पनि अन्य विविध विषयमा छलफल गरिने संसद सचिवालयले जानकारी गराएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







