पत्नी सीतालाई प्रधानमन्त्री प्रचण्डले दिए दागबत्ती

news-details

पत्नी सीतालाई प्रधानमन्त्री प्रचण्डले दिए दागबत्ती

आज बिहान निधन भएकी पत्नी सीता दाहाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दागबत्ती दिएका छन् ।

उपचारका क्रममा सीताको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

सीताको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको हो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया