नारायणगढ मुग्लिन सडक फेरी बन्द 

news-details

लगातारको बर्षा पछिको पहिरो कारण २८ घण्टा लगाएर खुलाईएको मुग्लिन नारायणगढ सडक फेरी बन्द भएको ।

चितवनको इच्छाकामना गाउँपालिका ५ को तीनकिलोमा आज बिहान फेरी पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो । हिजो साँझ ५ बजे खुलेको सडक फेरी बन्द हुदाँ यात्रुहरुले सास्ती व्यहोरी रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया