मेयर बालेनविरुद्धको मुद्दाको सुनुवाइ आज

news-details

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरूद्व उच्च अदालत पाटनमा दायर रिटमाथि आज सुनवाइ हुँदैछ ।

सिनेमा हल सञ्चालकहरूले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो ।

मेयर बालेनले भारतीय फिल्म ‘आदिपुरुष’मा सीतालाई भारतको छोरी भनिएको भन्दै काठमाडौं महानगरमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका थिए ।

मेयर बालेनले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर हस्तक्षेप गरेको हल सञ्चालकहरूले आरोप लगाएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया