प्रतिनिधिसभा बैठक : शिक्षासहित चार मन्त्रालयको बजेटमाथि छलफल हुने
- असार ६, २०८०
- 0
संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ ।
बुधबारको बैठकमा पनि विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी रहनेछ ।
बिहान ११ बजे बस्ने बैठकमा विभिन्न चार मन्त्रालयका बजेट शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ ।
आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजित बजेट शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







