प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री भट्टराईविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी
- जेष्ठ ३०, २०८०
- 0
सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।
द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्ष माओवादीका नेता एवं प्रधानमन्त्री दाहाल र नेता भट्टराईलाई विपक्षी बनाएर सशस्त्र युद्धका बालसेना तथा अयोग्य लडाकु लेनिन विष्टले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश दिएको हो । रिटलाई अग्राधिकार दिने आदेश समेत दिएको छ ।
१० वर्षे सशस्त्र युद्धमा बालबालिका प्रयोग गरेको आरोपमा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध मुद्दा दायर भएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







