प्रधानमन्त्री दाहालले भारत भ्रमणमा राँगासँग नदी साटेर आए : अध्यक्ष ओली

news-details

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा राँगासँग दुई वटा नदी साटेको आरोप लगाएका छन ।

शुक्रबार स्याङ्जामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपालले नै सम्पन्न गर्न सक्ने आयोजना भारतलाई जिम्मा दिनु जायज नभएको तर्क गरे ।

नेपालको सबै विकास एमालेले गरेको र अब पनि नेकपा एमाले बाहेकका कुनै पनि दलले गर्न नसक्ने उनको ठोकुवा थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया