राष्ट्रिय सभाको बैठक भोलीसम्मका लागि स्थगित

news-details

मंगलबारका लागि तय भएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले विशेष कारणवश मंगलबार बोलाइएको बैठक बुधबारका लागि निर्धारण गरेको संघीय संसद सचिवालयकाले जनाएको छ ।

राष्ट्रिय सभाको बैठक ११ बजेर ११ मिनेटका लागि बोलाइएको थियो । आजको बैठकममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा केन्द्रित रही सार्वजनिक महत्वको विषयमा बोल्ने सम्भावित कार्यसूची थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया