नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश

news-details

सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थितिमा राख्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले दुवै पक्षलाई छलफलमा झिकाउन कारण देखाउ आदेश जारी गर्दै तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यान्वयन नगर्न आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै अदालतले तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरण कार्यन्वयनमा रोक लगाएको छ ।

संविधान बमोजिम निष्क्रिय भइसकेको विधेयक प्रमाणीकरण गर्नु गैरसंवैधानिक भएको निवेदकको जिकिर छ ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया