विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

news-details

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आज दिउँसो १ घण्टाका लागि स्थगित भएको बैठक भोलि बिहान ११ बजेका लागि स्थगित भएको प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा संसद् बैठक अवरूद्ध पारेका हुन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया