नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपाको विरोध प्रर्दशन
- जेष्ठ २१, २०८०
- 0
नेपाल मजदुर किसान पार्टीले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध जुलुस तथा धर्ना कार्यक्रम गरेको छ ।
आईतबार बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर संघीय संसद् भवन नयाँ वानेश्वरमा धर्नामा बसेका हुन् ।
उनिहरुले नेपाली लेण्डूपहश्र मुर्दावाद,देशघाती नागरिकता विधेयक प्रमाणीकरण खारेज गर,बलात्कारीलाई फाँसि दे जस्ता प्ले कार्ड सहित जुलुस तथा धर्ना गरेको छन् ।
यसअघि वैशाख १७ गते बसेको पार्टीको सचिवालयको बैठकले नागरिकता प्रमाणीकरण रद्द गर्न माग गरेको थियो । त्यस पछिबाट निरन्तर पार्टीले जिल्ला जिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







